×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसका कारण चीनमा १७ जनाको मृत्यु

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसका कारण चीनमा अहिले त्रासको स्थिति छ । चीनले वुहान शहरबाट बाहिर जाने उडान र ट्रेनमा रोक लगाएको छ । अनि मानिसहरूलाई जरूरी नपरेसम्म शहर नछोड्न पनि निर्देशन दिइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कोरोनाभाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । बुधवारसम्म यसबाट ५४३ जना संक्रमित भइसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकामा समेत कोरोनाभाइरसको एक केस सार्वजनिक भएको छ । अमेरिका, हङकङ, मकाउ र मेक्सिकोमा पनि यस घातक निमोनियाको केस आएको छ । 


Advertisment
Nabil box
Kumari

चिनियाँ अधिकारीहरूले बिरामीहरूलाई छुट्टीको समयमा संक्रमण अझै फैलिन सक्ने किनकि त्यसबेलामा मानिसहरू देशभित्र र बाहिर यात्रा गर्न सक्ने चेतावनी दिएका छन् । बिरामीको केन्द्रविन्दुका रूपमा रहेको वुहान शहरका मानिसलाई अर्को ठाउँमा नजान भनिएको छ । 

Vianet communication
Laxmi Bank

कोरोनाभाइरसले सामान्य रुघाखोकीदेखि श्वासप्रश्वास अवरोधसम्मको रोग निम्त्याउन सक्छ । यसको सामान्य लक्षणमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने, निमोनिया हुनेदेखि लिएर फोक्सोमा समस्या आउनेसम्म हुन्छ । 

कोरोनाभाइरस फैलिएपछि त्यसलाई नियन्त्रण गर्न चीन सरकार र स्थानीय विभागहरूले सक्रिय रूपमा कदम उठाउन थालेका छन् । 

सोमवारदेखि देशभरि कोरोनाभाइरस संक्रमित निमोनियाको दैनिक रिपोर्ट पेश गर्ने व्यवस्था चीनमा गरिएको छ । मंगलवारदेखि दिनदिनै देशभरिका प्रान्तमा रोगका आँकडा सार्वजनिक गर्न शुरू गरिएको छ । 

चीनको स्वास्थ्य समितिले देशको क्वाङतोङ, पेचिङ र शांघाई लगायतका स्थानमा व्यापक रूपमा रोकथाम र नियन्त्रण कार्य व्यवस्थाका लागि प्रक्रिया शुरू गरेको छ । रोगको सूचना सार्वजनिक गर्ने र ठाउँठाउँमा क्लिनिक खोल्ने व्यवस्था गरिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x