×

NMB BANK
NIC ASIA

‘अस्ट्रेलिया काण्ड’का नाममा अश्लील भिडियो भाइरल बनेपछि नेपाल प्रहरीले थाल्यो अनुसन्धान

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘अस्ट्रेलिया काण्ड’को नाम दिएर सामाजिक सञ्जालमा जथाभावी भिडियो तथा फोटो आदानप्रदान हुने क्रम बढेपछि नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ ।

Muktinath Bank

अस्ट्रेलिया काण्डको नाममा अश्लील भिडियो तथा त्यसका स्क्रीनशटहरू फेसबूक, ट्वीटर, भाइबर, ह्वाट्स एप लगायतमा व्यापक आदानप्रदान भइरहेका बेला सत्यतथ्य बुझ्न अनुसन्धान थालिएको साइबर अपराध अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कसले सार्वजनिक गर्‍यो ? के हो यो विषय ? भन्ने बारेमा हामीले आज (बिहीवार)बाट अनुसन्धान थालेका छौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा जाथाभावी कसैको चरित्र हत्या गर्दा निर्दोष मानिस पर्न सक्ने भएकाले अनुसन्धान थालिएको एसएसएपी अर्यालले बताए ।

Vianet communication
Laxmi Bank

अनुसन्धानपछि सत्यतथ्य पत्ता लगाई बाहिर ल्याउने ब्यूरोले जनाएको छ ।

केही दिनयता एउटा अश्लील भिडियो फेसबूकलगायतका सामाजिक सञ्जालका मेसेञ्जरहरूमा व्यापक आदानप्रदान भइरहेको छ । उक्त भिडियोबाट लिइएका स्कीनशटहरू शेयर पनि गरिएका छन् ।

कतिपयले भिडियोमा देखिएकी केटीभन्दै केही नेपाली युवतीहरूको तस्वीर समेत सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x