प्रदेश लोकसेवा आयोग अध्यक्ष र सदस्यले लिए शपथ

प्रदेश १,  प्रदेश लोकसेवा आयोगका नव नियुक्त पदाधिकारीले शपथ लिएका छन्।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, सदस्यहरु टीकादत्त राई र सजना दाहालले शपथ लिएका हुन्।


Advertisement

विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले आयोगका अध्यक्ष भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। 
अध्यक्ष भट्टराईले सदस्य राई र दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्