×

NMB BANK
NIC ASIA

बलिउडका सर्वाधिक महँगा स्टार बने अक्षय कुमार, एउटै फिल्मकाे १२० करोड

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बक्स अफिसमा लगातार सुपरहिट फिल्म दिइरहेका अक्षय कुमार अब बलिउडका सबैभन्दा महँगा स्टार बनेका छन्।

Sagarmatha Cement
Muktinath Bank

रिपोर्ट अनुसार अक्षय आफ्नो आगामी फिल्मका लागि १ सय २० करोड भारतीय रुपैयाँ मागिरहेका छन्। जुन फिल्म निर्माताका लागि हैरानको विषय बनेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक इन्टरटेनमेन्ट वेबसाइटका अनुसार उनको यो फिल्म ‘तनु वेड्स मनु’ फेम आनन्द एल रायको निर्देशनमा बन्नेछ।


Advertisment
Nabil box
Kumari

पछिल्लो वर्षसम्म अक्षय फिल्मका लागि १०-१५ करोड लिन्थे। जसमा उनी  निर्माता टीममा पनि रहन्थे। जहाँ उनी प्रोड्यूसर हुँदैनन् त्यहाँ ४०-५० करोड लिन्थे। तर, त्यसका लागि उनी नाफा भने हेर्थे नै।  त्यसमा अक्षयको हिस्सा हुन्थ्यो ६०-८० प्रतिशत ।

Vianet communication
Laxmi Bank

नयाँ वर्षसँगै अक्षयले आफ्नो शुल्क बढाएका हुन्। त्यसैले अब उनी कुनै फिल्मका लागि १२० करोड रुपैयाँ चार्ज लिने भएका हुन्।

२०१९ मा अक्षयका चार फिल्म रिलिज भएका थिए। ती हुन् केसरी, मिशन मंगल, हाउसफुल ४ र गुड न्यूज। ती फिल्म रिलिज भए र  बक्स अफिसमा सुपरहिट बने। चार वटै फिल्मले क्रमशः १५४.४१ करोड,  २०२.९८, १९४.६० करोड, र २०१.१४ करोड कमाएका थियो । -एजेन्सी
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x