×

NMB BANK
NIC ASIA

बालबालिकालाई सही र गलत छुवाइको ज्ञान

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ससाना  बालिका  आफ्नै   घरमा  पनि  आफ्नो    सुरक्षा  गर्न  सकिरहेका  छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

अनुसन्धानका विविध निष्कर्षअनुसार   बालिकामाथि यौ  न  हिंसा  गर्ने  प्रायः  ठूला  उमेर  का  आफन्त  नै    हुने   गरेको    पाइन्छ ।  त्यसैले    बालिकालाई  बाल्यकालदेखि नै    अरूसँगको    सम्बन्ध  र    यौनसम्बन्धी  शिक्षाको    ज्ञान दिन अति नै आवश्यक ठानिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिभावकले  नै    आफ्ना  बालिकालाई  यस्  ता  कुराको    शिक्षा  दिन आवश्यक  र  हे  को    बालमनो  विज्ञले    बताउँछन् ।


Advertisment
Nabil box
Kumari

बालमनो  विज्ञ  गङ्गा  पाठकका  अनुसार    बुबाभन्दा पनि  आमाले    आफ्ना  सन्तानसँग  केही  समय  दिएर   यस्ता   विषयमा   खुलेर     कुरा   गर्नुपर्छ   अनि   मात्र बालिकाले  सही  र    गलतका  बारेमा  बुझ्न  सक्छन् ।

Vianet communication
Laxmi Bank

यस्तो    शिक्षाको    ज्ञान  हामी  धेरै  कम  घरहरूमा  मात्र देख्छाँै’,  उनले   गुनासो  गर्दै भनिन्,‘ प्रायः  घर  मा किताबी  ज्ञानलाई  मात्र  बढी  महत्व  दिने गरिन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x