बालबालिकालाई सही र गलत छुवाइको ज्ञान

ससाना  बालिका  आफ्नै   घरमा  पनि  आफ्नो    सुरक्षा  गर्न  सकिरहेका  छैनन् । 

अनुसन्धानका विविध निष्कर्षअनुसार   बालिकामाथि यौ  न  हिंसा  गर्ने  प्रायः  ठूला  उमेर  का  आफन्त  नै    हुने   गरेको    पाइन्छ ।  त्यसैले    बालिकालाई  बाल्यकालदेखि नै    अरूसँगको    सम्बन्ध  र    यौनसम्बन्धी  शिक्षाको    ज्ञान दिन अति नै आवश्यक ठानिन्छ । 


Advertisement

अभिभावकले  नै    आफ्ना  बालिकालाई  यस्  ता  कुराको    शिक्षा  दिन आवश्यक  र  हे  को    बालमनो  विज्ञले    बताउँछन् ।

बालमनो  विज्ञ  गङ्गा  पाठकका  अनुसार    बुबाभन्दा पनि  आमाले    आफ्ना  सन्तानसँग  केही  समय  दिएर   यस्ता   विषयमा   खुलेर     कुरा   गर्नुपर्छ   अनि   मात्र बालिकाले  सही  र    गलतका  बारेमा  बुझ्न  सक्छन् ।


Advertisement

यस्तो    शिक्षाको    ज्ञान  हामी  धेरै  कम  घरहरूमा  मात्र देख्छाँै’,  उनले   गुनासो  गर्दै भनिन्,‘ प्रायः  घर  मा किताबी  ज्ञानलाई  मात्र  बढी  महत्व  दिने गरिन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्