मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताएका छन् ।
साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित ‘डिलको डोब’ उपन्यासको शनिवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले गीत, संगीत र साहित्यले समाजलाई रुपान्तरण गर्ने हुँदा साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्ने बताए ।
‘समाजवादका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौं,’ उनले भने, ‘समाजको प्रतिविम्ब बनेर साहित्यले राष्ट्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।’
लेखक महेश पौडेलले लेखकले शक्तिको बलमा महिलामाथि गरिने हिंसालाई छर्लङ्ग पार्न खोजेको बताए । पत्रकार यशोदा तिम्सिनाले महिला अधिकारका पक्षमा उपन्यासले सशक्त आवाज उजागर गरेको बताइन् ।
प्राज्ञ माया ठकुरीले समाजमा प्रतिष्ठित ठानिएका यौन दुराचारीलाई उपन्यासले नंग्याएको टिप्पणी गरिन् । उपन्यास श्रष्टा पराजुलीले पीडाको पराकाष्ठा मात्र नभएर पीडा बोकेकी नारीको सफलताको कथालाई व्यक्त गर्न खोजिएको बताए ।
‘हिंसालाई जितेर कसरी व्यक्तिगत सफलता हासिल गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएकी छु,’ उनले भने ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...