चलचित्र 'सेल्फी किङ'को गीत 'जिन्दगीको के छ र भर' बजारमा [भिडियोसहित]

चलचित्र 'सेल्फी किङ'को 'जिन्दगीको के छ र भर' बोलको गीत यूट्युबको ट्रेन्डिङ नम्बर २१ मा छ । 

केही दिनअघि फिल्म निर्माण टीमले उक्त गीत सार्वजनिक गरेको थियो । 


Advertisement

सुवास भुषालको संगीत रहेको गीतलाई केतन क्षेत्रीले गाएका हुन् । 

सुरज गैह्रेले लेखेको गीतमा हेमन्त कान्छा रसाइलीले सारंगीको धुन दिएका छन् । 


Advertisement

भिडियो हेर्नुहोस् : 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्