×

NMB BANK
NIC ASIA

इराकस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासको प्रांगणमा आइतवार तीनवटा रकेट प्रहार गरिएपछि एकजना घाइते भएको एक अमेरिकी अधिकारीले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ती अधिकारीले सैनिकलाई सामान्य चोटपटक लागेको र उनी ड्युटीमा फर्किसकेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको परराष्ट्र मन्त्रालयले आइतवार राति आफूहरूलाई इन्टरनेसनल जोनमा रकेटहरू खसेको समाचारको जानकारी रहेको बताए । अमेरिकी दूतावासका कुनै कर्मचारी घाइते भए नभएको भन्ने प्रश्नमा मन्त्रालयले जवाफ दिएन । 
परराष्ट्र मन्त्रालयले यस रकेट आक्रमणको दोष तेहरानमाथि सीधै लगाएन तर प्रवक्ताले उक्त क्षेत्रमा इरानी जोखिमको सन्दर्भ चाहिँ दिए । आक्रमणको जिम्मेवारी तत्कालै कसैले लिएको छैन ।


Advertisment
Nabil box
Kumari

‘सुरक्षा स्थिति तनावग्रस्त नै छ अनि इरानको समर्थन रहेका समूहहरू अझै पनि जोखिमका रूपमा रहेका छन् । त्यसैले हामी सचेत छौं,’ प्रवक्ताले भने । सेप्टेम्बर महिनादेखि इरानले इराकमा रहेका अमेरिकी सैनिकहरूमाथि १४ भन्दा बढी आक्रमण गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

इराकका प्रधानमन्त्री अदिल अब्दुल माहदीले आक्रमणको भर्त्सना गरे अनि इराकी बलहरूलाई यस्ता आक्रमण दोहोरिन नदिन खोज तथा अनुसन्धान गर्न रकेट प्रहार गर्नेलाई पक्राउ गरेर दण्ड दिन आदेश दिए । 

इराकी सरकार सबै कूटनीतिक मिसनको सुरक्षाका लागि प्रतिबद्ध रहेको र यो हासिल गर्न सबै आवश्यक उपाय अपनाइरहेको बताए ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x