कंगनाको पंगाले अहिलेसम्म कति कमायो ?

कंगना रनौत अभिनित चलचित्र पंगाले यस वीकेन्डमा सन्तोषजनक कमाई गरेको छ । तेस्रो दिन चलचित्र बक्स अफिसमा चलिरहेको छ । जसको नाफा एकदमै कम देखिएको छ । 

ट्रेड एनालिस्ट तरण आदर्शले पंगाको थर्ड डे बक्स अफिस कमाई निराशाजनक रहेको बताएका छन् ।


Advertisement

चलचित्रले आइतवार ६.६९ करोड कमाएको छ । यस्तै शनिवार ५.६१ करोडको कमाई गरेको थियो ।

दुई दिनको व्यापारमा एक करोडको फरक देखिएको छ । शुक्रवार चलचित्रले २.७० करोडको ओपनिङ गरेको थियो ।


Advertisement

तीन दिनमा यस चलचित्रले १४.९१ करोड कमाई गरेको छ ।  
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्