×

NMB BANK
NIC ASIA

विमान चिप्लिएर राजमार्गमा पुग्यो

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अवतरणको क्रममा धावनमार्गमा चिप्लिन पुगेको एउटा इरानी यात्रुवाहक विमान सोमवार राजमार्गमा दुर्घटनाग्रस्त हुन पुगेको सुरक्षाकर्मीले जनाएको छ। 

Muktinath Bank

महासाहर शहरमा भएको यस दुर्घटनामा विमानमा सवार १ सय ३६ जनामध्ये २ जनाको खुटामा चोट लागेको अपताल सुत्रले बताको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यास्पियन एयरलयनसको म्याकडोनल डाग्लस एमडि–८३ विमान तेहरानबाट उड्ने क्रममा यसरी दुर्घटनामा परेको हो। 


Advertisment
Nabil box
Kumari

इरानको सरकारी संचार माध्यमले प्रान्तिय उड्यन अधिकारीहरूलाई उद्धृत गर्दै पायलटले निकै ढिलो गरी विमान अवतरण गर्न खोज्दा धावन मार्ग छुट्न जाँदा दुर्घटना भएको जनाएको छ।

Vianet communication
Laxmi Bank

सो विमानमा सवार एकजना यात्रुले विमानको पछाडिको पा‌ंग्रा नै भाचिएको तथा फ्जलेजसम्म विमान चिप्लिएको बताएका छन्। 

इरानको नागरिक उड्यन संघले दुर्घटनामाथिको अनुसन्धान शुरू भएको जनाएको छ।

सन् २०११ मा इरान एयरको एउटा यात्रुवाहक विमान अवतरणको क्रममा दुई टुक्रा हुँदा दर्जनौं व्यक्ति मारिएका थिए। 

दुई साताअघि इरानी सशस्त्र सेनाले युक्रेनी इन्टरनेसनल एयरलायन्सको बोइंग ७३७ –८०० मा क्षेप्यास्त्र प्रहार गर्दा त्यसमा सवार सम्पूर्ण १ सय ७६ जनाको ज्यान गएको थियो। नेपाल समाचारपत्रमा खबर  छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x