माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कहिले आमा, कहिले दिदी–बहिनी अनि कहिले जीवन संगिनीका रुपमा कठिन परिस्थितिमा महिला पुरुषका लागि भाग्यशाली साबित हुने गरेको छ।
त्यस्तै मध्येका एक थिए विश्व चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्ट।
सोमबार हेलिकप्टर दुर्घटनामा दिवंगत भएका कोबेलाई बास्केटबलका जादुगर मानिन्छ।
कोबे विश्वप्रसिद्ध फोब्र्स म्यागजिनमा पनि पटकपटक धनाढय खेलाडीको सूचीमा अटाउने खेलाडी थिए। विगत केही वर्ष अघिसम्म उनी विश्वक सर्वाधिक आम्दानी गर्ने खेलाडीहरूकोे सूचीको उत्कृष्ट दसभित्रै पर्दै आएका थिए।
बास्कटबल खेलाडीहरूको नाम अंकित जर्सीहरूको बिवm्री तथ्यांकलाई आधार मान्ने हो भने उनको क्रेज अत्यधिक रहेको पाइन्छ।
उनले अमेरिकाको नेसनल बास्केटबल लिगमा लस एन्जल्स लेकरबाट सन् १९९६ देखि २०१६ सम्म खेलेका थिए। त्यसबाहेक कोबे सम्मिलित अमरिकी बास्केटबल टोलीले सन् २००८ मा चीनमा सम्पन्न आलम्पिकमा स्वर्ण जितेकोे थियो । कोबेको वर्तमान जति चर्चित छन्, ् त्यति न विवादास्पद थियो उनको विगत।
बास्कटबलका महान् हस्ती कोबे बास्केटबल कोर्ट भित्र तथा बाहिर थुप्रैपटक विवादित बनेका थिए। तर, पत्नी भेनेसा ब्रायन्टको साथले उनको साखलाई कहिल्यै गिर्न दिएनन्।
पाच पटकका बास्केटबल विश्वविजेता टोलीको एक महŒवपर्णू सदस्य कोबे माथि सन् २००३ मा एउटा दुष्कर्मको आरोप लागेको थियो । त्यो घटनाले विक्षिप्त कोबेलाई पत्नी भेनेसाले भने साथ दिइन् ।
चुनौतीपूर्ण परिस्थितिमा जीवन सगिनीको साथ पाएपछि कोबेले सफलतालाई पछ्याउ“दै अन्ततः गर्विलो छवि बनाउन सफल भए। नेपाल समाचारपत्रमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...