चीनमा कोरोनाभाइरसले लियो १०६ जनाको ज्यान, ४५ सय १५ जना संक्रमित

चिनियाँ स्वास्थ्य अधिकारीहरूले नोवल कोरोनाभाइरसका कारण १०६ जनाको ज्यान गएको जानकारी मंगलवार दिएका छन् । कुल ४५ सय १५ जना यसबाट संक्रमित भएको उनीहरूले जानकारी दिए । 

राष्ट्रिय स्वास्थय आयोगले दैनिक रिपोर्ट जारी गर्दै ९७६ जना रोगीको अवस्था गम्भीर रहेको जनाएको छ । 


Advertisement

कुल ६० जनालाई रोग निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

सिन्ह्वा 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्