×

NMB BANK
NIC ASIA

एमसीसीबारे देउवाको प्रश्न– चिनियाँ राजदूतले समेत आपत्ति छैन भनिसक्दा अब के आपत्ति ?

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल पास हुनुपर्ने कुरा दोहोर्‍याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले आफू प्रधानमन्त्री हुँदा नै एमसीसी मन्त्रिपरिषद्बाट पास गरेको स्मरण गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले पनि सैन्य गठबन्धन नरहेको र चीनले पनि पास गर्नुपर्छ भनेको अवस्थामा एमसीसी रोक्न नहुने देउवाको धारणा थियो ।


Advertisment
Nabil box
Kumari

'एमसीसी म प्रधानमन्त्री भएको बेला क्याबिनेटबाट पास गरिएको हो,' देउवाले भने, 'अमेरिकाले पनि सैन्य गठबन्धन होइन भनेर भनिसकेको छ, चिनियाँ एम्बास्डरले पनी आपत्ति छैन भनेको छ, अब के आपत्ति भयो ?'

Vianet communication
Laxmi Bank

सभापति देउवाले अमेरिकाले दिएको अहिलेसम्मकै ठूलो सहयोग एमसीसी रहेको बताए । 

'नेपाललाई ठूलो सहयोग मिलेको छ,' देउवाले भने, 'यति ठूलो सहयोग यो भन्दा पहिला आएको थिएन ।'

सभापति देउवाले नेपालको बिजुली भारतमा बेच्ने हो भने एमसीसी तत्काल पास हुनुपर्ने अडान राखे । 

'नेपालको बिजुली भारतमा बेच्ने हो भने, जलस्रोतको भण्डार भएको बेलामा त्यो कुरामा किन रोकिराखेको छ ?' देउवाले प्रश्न गरे, 'किन रोकिएको छ ? कुनै पनि हालतमा रोक्नु हुँदैन, यसलाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x