×

NMB BANK
NIC ASIA

चीनको जहाज पश्चिमी हिन्द महासागरमा देखिएपछि भारत चिन्तित

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय जलसेनाको विमानले पश्चिमी हिन्द महासागर क्षेत्रमा माछा मार्ने चिनियाँ जहाजको गतिविधि पत्ता लगाएको छ । अफ्रिकाको मोरक्को गइरहेको उक्त जहाजलाई चिनियाँ जनमुक्ति सेनाका जलसैन्य जहाजले पहरा दिएका थिए ।

Muktinath Bank

चिनियाँ जहाज र युद्धपोतहरूको गतिविधिलाई भारतीय जलसेनाका युद्धपोत र विमानहरूले देखेको जलसेना स्रोतहरूले समाचार संस्था एएनआईलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो तटवर्ती इलाकाभन्दा निकै पर गएर माछा मार्ने क्रममा चीनको डिस्ट्यान्ट–वाटर फिशिङ फ्लीट मोरक्कोतिर गएको स्रोतले बतायो । 


Advertisment
Nabil box
Kumari

पश्चिमी हिन्द महासागरले उत्तर अमेरिका, युरोप र एसियालाई जोड्छ र यसको वैश्विक रणनीतिक महत्त्व छ । 

Vianet communication
Laxmi Bank

उक्त क्षेत्रमा चिनियाँ र पाकिस्तानी युद्धपोतहरूको गतिविधिमा भारतले कडा नजर राखिरहेको छ । समुद्री लुटेराको गश्ती गर्ने चिनियाँ जहाज पनि हिन्द महासागर क्षेत्र भएर जान्छ र भारतले त्यसको गतिविधिमा पनि निगरानी गर्ने गरेको छ ।

द टाइम्स अफ इन्डियाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x