×

NMB BANK
NIC ASIA

बन्दूक देखाएर लुट्न आएको चोर खुट्टो भाँचिएपछि रित्तै फर्किन बाध्य (भिडियो)

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

क्राइमियाको सिम्फेरोपोलमा रहेको एक पसलमा बन्दूक देखाएर लुट्न आएको एक चोरले ढोका खोल्नका लागि लात्ता हान्दा खुट्टो भाँचिएपछि कुनै पनि सामान नलिइकन भाग्नुपरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

घटनाको सीसीटीभी सामाजिक सञ्जालमा शेयर गरिएपछि भाइरल बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूटेजमा कालो हूडी लगाएको एक पुरुष पुरानो सामान बेच्ने पसलमा पसेर चारजना पुरुष ग्राहकहरूलाई भुइँमा पल्टिन लगाएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

त्यसपछि ऊ ढोकामा लात हान्न थाल्छ र तेस्रोपटक हान्दा उसको खुट्टै बांगिन्छ । 

Vianet communication
Laxmi Bank

पीडा भएपछि चोर पसलमा खुट्टा खोच्याउँदै हिँड्छ र ढोकामा गोली हान्छ । 

घाइते भएको चोर त्यसपछि ढोकातिर जान्छ र बिस्तारै बाहिरतिर खुट्टा खोच्याउँदै भाग्छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, नाम नखुलेको चोरले घटनामा आफ्नो गोडो भाँचेको छ । 

घटना माघ ९ गते भएको हो । प्रहरीले घाइते चोरको खोजी गरिरहेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x