×

NMB BANK
NIC ASIA

नेकपा बैठक : केन्द्रीय सदस्यहरूले दिए छलफलका लागि थप एजेन्डा

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकका लागि केन्द्रीय सदस्यहरूले थप केही एजेन्डा दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बैठकमा उद्घाटन मन्तव्य राखेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि केन्द्रीय सदस्यहरूले बैठकका लागि एजेन्डा टिपाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थायी समिति सदस्य भीम रावल लगायत झण्डै ४ दर्जन केन्द्रीय सदस्यहरूले एजेन्डा टिपाएका हुन् । 


Advertisment
Nabil box
Kumari

कालापानी विवाद, एमसीसी, पोलिटब्यूरो गठनलगायत एजेन्डा छलफलमा लागि राख्न उनीहरूले माग गरेका छन् ।

Vianet communication
Laxmi Bank

यस्ता छन् मुख्य एजेन्डा :

भीम रावल– एमसीसी र नेपाल–भारत सीमा विवाद

अष्टलक्ष्मी शाक्य– एकतिहाइ महिला सहभागिताबारे छलफल होस् । पार्टी कार्यालय सधैँ भाडामा बस्नु हुन्न छिट्टै भवन बनाइयोस् ।

लिलामणि पोखरेल– नेपालको नक्साबारे छलफल होस्

युवराज ज्ञवाली– पोलिटब्यूरो गठन र सीमा विवाद

विजय पौडेल– पोलिटब्यूरो गठन एवं सांसद तथा राजनीतिक नियुक्तिको मापदण्ड तय होस्

केन्द्रीय सदस्यहरूका एजेण्डा सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना धारणा राखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x