×

NMB BANK
NIC ASIA

अमेरिकी सेनाले अफगानिस्तानमा दुर्घटनाग्रस्त विमानबाट निकाल्यो दुई शव

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको एक सैन्य विमानबाट दुईजनाको भौतिक अवशेष मंगलवार अमेरिकी सेनाले निकालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार अमेरिकी सेनाले गजनी प्रान्तमा ई–११ए विमान दुर्घटनाग्रस्त भएको बतायो तर तालिबानले विमान खसाएको भनी गरेको दाबीलाई खारेज गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार अफगान सुरक्षाबल र तालिबान लडाकूहरू अमेरिकी सैन्य विमान दुर्घटना भएको मध्य क्षेत्रमा भिडेका थिए । तालिबानको पकड रहेको दुर्घटनास्थल पुग्नका लागि सरकारले कोशिश गरेपछि भिडन्त भएको थियो । 


Advertisment
Nabil box
Kumari

‘अमेरिकी बलहरूले यूएस बम्बार्डियर ई–११ए विमान दुर्घटना भएको ठाउँबाट दुई सैनिकको भौतिक अवशेष निकालेको छ,’ अमेरिकी सेनाले बयान निकालेर जनायो । 

Vianet communication
Laxmi Bank

भौतिक अवशेषलाई स्थानीय अफगान समुदायले मर्यादा र सम्मानका साथ राखेको वक्तव्यमा उल्लेख गरिएको छ । 

फ्लाइट डेटा रेकर्डर र विमानका भग्नावशेष पनि अमेरिकी सेनाले रिकोभर गरेको बताइएको छ । 

गजनीका प्रान्तीय प्रहरी प्रमुख खालिद वर्दाकले दुर्घटनास्थलबाट मंगलवार अमेरिकी सेनाले दुई शरीर विमानमा राखेर लगेको बताए । 

तालिबान र अमेरिकाबीच अफगानिस्तानको १८ वर्षसम्म चलेको युद्ध अन्त्यका लागि वार्ता चलिरहेको बेलामा यो घटना भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x