भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको उत्तर प्रदेशका कारागार मन्त्री जयकुमार जैकीको विवादास्पद भनाइ सार्वजनिक भएको छ।
सीतपुर जिल्लाको महमूदाबादमा रहेको सेठ राम गुलाम इन्टर कलेजमा उनले विद्यार्थीमाझ गरेको सम्बोधन भाइरल बनेको हो।
ती मन्त्रीले पढेलेखेकै व्यक्तिबाट समाजमा गलत माहोल खडा भइरहेको बताए।
उनले त्यति मात्र भनेनन्। भने, ‘नेता पढेलेखेको हुन जरुरी छैन।’
‘म मन्त्री हुँ, मसँग निजी सचिव, स्टाफ, विभाग र विभागाध्यक्ष हुन्छ,’ उनले भनेका छन्,' नेतालाई पढाइको आवश्यकता हुँदैन ।'
उनने लक्ष्य तय गर्नुपर्ने बताए। उनले अगाडि भनेका छन्, ‘मलाई नेता बन्नु थियो, त्यसैले पढाईको समयभित्र नेतृत्वमा हुनुपर्ने गुण समावेश गर्न लागेको थिए।’
उनले नेताको ज्ञानसँग उसको डिग्रीको कुनै मतलब नहुने बताए।
हेर्नुस् भिडियाे
#WATCH Sitapur: UP Minister for Jail, JK Singh Jaiki says, "Neta koi padha likha ho, iski usko avashyakta nahi, main mantri hun mere paas niji sachiv hota hai, staff hota hai...jail mujhe thodi chalani hai, jail ke adhikshak baithe hain, jailor baithe hain,unhe chalani hai"(28.1) pic.twitter.com/DlXqCofAvI
— ANI UP (@ANINewsUP) January 29, 2020
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...