×

NMB BANK
NIC ASIA

यस्तो सहर, १२५ रुपैयाँमै घर

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिणी इटलीको ऐतिहासिक केन्द्र तथा लिटिल इटलीको रूपमा चर्चित टारान्टो सहर। जहाँ १२५ रुपैयाँ ४४ पैसा (एक यूरो) मा घर किन्न सकिन्छ। 

Sagarmatha Cement
Muktinath Bank

यो सहरमा आवादी बढाउन यस्तो अफर ल्याइएकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१९ औँ  सताब्दीमा इटलीको बंदरगाहवाला सहरमा ४० हजार जनसंख्या थियो। तर पछिल्लो समय घटेर ३ हजारमा समेटिएको छ। 


Advertisment
Nabil box
Kumari

पुरानो ऐतिहासिक सहरको आवादी बढाउन सरकारी काउन्सिलका अधिकारीहरुले सस्तो मूल्यमा घर किन्न पाउने अफर ल्याएका हुन्। यो अफरबाट २५ हजार घर बच्ने लक्ष्य छ। तर, तीमध्ये ५ घर तुरन्त बेचिने बताइएको छ।

Vianet communication
Laxmi Bank

यसअघि एक यूरोमै घर बेच्ने आइडिया सिसलीको राजधानी पलेर्मोस्थित गांगी सहरमा सन् २०११ मा लागू गरिएको थियो। सोही अफरबाट १ सय ५० भन्दा बढीलाई घर बिक्री गरिएको थियो।
सन् २०१९ मा  सिसलीको बीवोना, साम्बुका र मुसोमेली गाउँमा पनि यस्तो अफर दिइएको थियो। 

स्थानीय मीडियालाई काउन्सिलका अधिकारी फ्रान्सेस्का विग्गिएनोले भनेका छन्, ‘एक युरोमा घर बिक्री गर्ने खबर न्यूयोर्क, मिलान र रोम सहरमा पनि पुगेको छ।’

सहरलाई पुर्नजीवित गर्न इटली सरकारले हालै मात्र काउन्सिललाई ९ सय लाख यूरो दिएको थियो।  यो रकमले  सहरलाई फेरि गुल्जार बनाउने र विकसित गरिने जनाइएको छ। 

सन् १९७५ मा यो सहरको एउटा भवन खसेपछि एक परिवारका सबै सदस्यको ज्यान गएको गियो। यो बाहेक इल्बा स्टील प्लान्टबाट निस्कने प्रदूषणका कारण यो सहरबाट बसाइँ सरेका थिए।

अधिकारीहरुले प्लान्टलाई सन् २०२४ सम्म पर्यावरण अनुकूल बनाउने योजना ल्याएका छन्। -एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x