×

NMB BANK
NIC ASIA

सुटिङका लागि नेपाल हिँडेका करणवीरलाई दिल्ली विमानस्थलमा रोकेपछि...

माघ १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बईबाट नेपालका लागि हिँडेका बलिउड अभिनेता करणवीर बोहरालाई दिल्लीस्थित इन्दिरा धान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको छ। 

Muktinath Bank

उनले दिल्ली विमानस्थलबाट काठमाडौँका लागि कनेक्टिन्ङ फ्लाइट समातेका थिए। तर,
करणवीर घरबाट आधार कार्ड (यूआईडी) मात्र लिएर निस्केका थिए, जबकि  हवाइयात्राबाट  नेपाल पुग्ने भारतीयको पहिचानका लागि  आधार कार्ड वैद्य मानिँदैन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करण वेबसीरीज ‘कैसीनो’ को सुटिङका लागि नेपाल आइरहेका थिए। उनले यो घटनाबारे ट्वीट गर्दै एयरलाइन्समाथि रीस पोखेका छन्। यता भारतीय दूतावास र विदेशमन्त्री एस जयशंकरलाई पनि ट्याग गरेका छन्।


Advertisment
Nabil box
Kumari

 उनले प्रश्न सोधेका छन्, 'यदि हवाइयात्राबाट नेपाल जान आधार कार्ड मान्य हुँदैन भने मलाई एयर इन्डियाले  मुम्बई विमानस्थलमा किन रोकेन ?’

Vianet communication
Laxmi Bank

 

उनले लेखेका छन्, ‘नेपालका लागि हिँडेकोमा मलाई दिल्ली विमानस्थलबाट फिर्ता पठाइयो।’

दैनिक भाष्करले अनलाइन संस्करमा उल्लेख गर्दै भनेको छ, ‘नेपाल सरकार सडकमार्गबाट जाने भारतीयका लागि पासपोर्ट, भाेटर आईडी र आधार कार्ड वैध मान्छ। तर, हवाइयात्रामा पासपोर्ट चाहिन्छ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x