जब सलमानले आफ्नै फ्यानको मोबाइल खोसे... [भिडियोसहित]

बलिउड अभिनेता सलमान खानले आफ्नै फ्यानको मोबाइल खोसेको एक भिडियो सार्वजनिक भएको छ ।

सो भिडियोमा सलमानसँगै रहेका एक फ्यानले सेल्फी खिच्न खोजेको जस्तो देखिन्छ । त्यसै समयमा सलमानले मोबाइल खोस्छन् र हिँड्छन् । 


Advertisement

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्