तकियामुनि लसुन राखेर सुत्दा हुन्छन् यी फाइदा

लसुन एकदमै गुणकारी पदार्थ हो । यसमा भएका पोषक तत्वले मानव स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ ।

दिनदिनै लसुनको प्रयोग गर्दा कैयौं रोगबाट जोगिन मद्दत पुग्छ । यसले हाम्रो रक्तनलीलाई सफा गरिदिन्छ । तर तपाईंलाई थाहा छ, कतिपय मानिस तकियामुनि लसुन राखेर सुत्छन् नि ।


Advertisement

यसरी सिरानीमुनि लसुन राखेर सुत्दा राम्रो निद्रा लाग्छ । अझ कोहीकोही त सौभाग्य प्राप्त हुन्छ भनेर लसुन खल्तीमा राखेर हिँड्छन् । खासमा लसुन सिरानीमुनि राखेर सुत्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ ।

लसुनका अरू पनि फाइदा छन् । यसमा हुने याल्लिसिन शक्तिशाली पदार्थ हो ।


Advertisement

लसुनलाई पिसेर खाँदा यसको शक्ति बढ्छ तर यसलाई पकाएर खाँदा यसका गुण नष्ट हुन्छन् ।

लसुन खाने सही तरिका भनेको यसलाई पिँधेर १५ मिनेट छोडिदिने अनि मात्र खाने हो । यसो गर्दा स्वास्थ्यलाई ठूलो फाइदा पुग्छ ।

पञ्जाब केशरी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्