×

NMB BANK
NIC ASIA

अभिनेत्री दिशा पाटनी भन्छिन्- किसिङ सीन दिन मजा आउँदैन

माघ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री दिशा पाटनीको आगामी फिल्म 'मलंग' फेब्रुअरी ७ देखि प्रदर्शनमा आउँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

भारतीय सञ्चारमाध्यम भास्करलाई एक अन्तर्वार्ता दिँदै उनले किसिङ सीनबारे आफ्नो भनाइ राखेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुन कलाकारसँग किसिङ सीन दिन सजिलो हुन्छ भन्ने प्रश्नमा उनले भनेक छन्, 'कसैसँग पनि सजिलो हुँदैन । मानिसहरूलाई लाग्छ कि किसिङ सीन दिने बेला मजा आउँछ, तर त्यस्तो केही पनि हुँदैन । जब तपाईं यस्तो सीन गर्नुहुन्छ, त्यो बेला तीन ठूला-ठूला क्यामेरा र आसपासमा मानिसहरू हुन्छन् । ५० जना सेटमा हुन्छन् । जसले तपाईंलाई हेरिरहेका हुन्छन् । १० जनाले मनिटरमा हेरिरहेका हुन्छन् । यसमा निकै दबाब हुन्छ । कुनै पनि मजा हुँदैन ।'


Advertisment
Nabil box
Kumari

सकारात्मक प्रतिक्रिया त पढ्नुहुन्छ होला नि भन्ने प्रश्नमा उनको जवाफ थियो, 'अँह, मैले कमेन्ट पढ्न छोड्दिसकेँ ।'

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x