×

NMB BANK
NIC ASIA

दशककै उल्लेखनीय ओपोका ७ स्मार्टफोन्स

माघ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१०-२०१९, दशकको अन्त्य भइसकेको छ । 

Muktinath Bank

सो दशकमा ओपोद्वारा भ्यिाइएका केही उत्कृष्ट स्मार्टफोन जसले दशककै प्राविधिक विकासको प्रतिनिधित्व गर्छ यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ :-


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओपो फाइन्ड - २०११


Advertisment
Nabil box
Kumari

सन् २०११मा ओपोले फाइन्ड (एक्स९०३) स्मार्टफोन सार्वजनिक गर्यो । उक्त फोनमा साइडस्लिप कभर, फूल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको) लगायत फिचर्स उपलब्ध गरिएको थियो ।

Vianet communication
Laxmi Bank

यसमा रहेका अनुकरणिय कलात्मकता र प्रयोगकर्ता मैत्री इन्टरफेस भएतापनि यो ओपोद्वारा उत्पादित अहिले सम्मकै मोटो फोन हो । तसर्थ, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमाथि थप कार्य गर्नुपर्ने देखिन्थ्यो । 

ओपो फाइन्डर - २०१२

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजा स्वरुप ओपो फाइन्डरको जन्म भयो ।

अतिरिक्त पातलो यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डर सम्म आईपुग्दा ओपोले ठूलो छलाङ मार्‍यो । मात्र ६.६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न मिडिया मार्फत अन्तरराष्ट्रिय कभरेजपनि प्राप्त गर्यो ।

ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा-थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रडक्ट डिजाइन फ्याक्टरका रुपमा स्थापित समेत भयो । फलस्वरुप एकले भन्दा अर्कोले अझ पातलो फोन निर्माण गर्ने स्पर्धा अहिलेसम्म कायमै छ ।

ओपो यूलाईक २ - २०१२

यूलाईक२को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरुवात मानिन्छ । ओपोका एक डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्विरका लागि मात्र नभइ फोनको आकार समेत आकर्षक हुनुपर्ने अवधारणाको अनुसरण मार्फत यसो हुनु सम्भव भएको हो ।

ओपो यूलाइक२मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५एमपी फरवार्ड(फेसिङ क्यामेरा सहितको पहिलो ओपो उपकरण बन्यो । ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसंगै यसले स्वचालितरुपमै ब्यूटिफिकेसन ईफेक्ट मार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ ।

ओपो एनथ्री - २०१४

‘क्यामेरा मास्टर’का रुपमा परिचित ओपो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भ्यिाउने पहिलो फोन हो । सुरुचिपूर्ण कार्यान्वयन क्षमता सहितको विद्युतिय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो । १६एमपी लेन्स र अत्याधुनिक ग्राफिक ईञ्जिन सुसज्जित यो फोन सन् २०१४को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्टफोनका रुपमा पनि लिइन्छ ।

फोनको छेउमा राखिएको चार्जिङ पोर्ट लगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्लेब्याक तथा गेमिङ लगायत मल्टिमिडिया प्रयोगका लागि समेत सहजता प्रदान गर्छ । अझ ओपो एनथ्रीमा कम्पनीले ‘ओ-क्लिक’ (छुट्टै किचेन रिमोट) पनि उपलब्ध गरिएको थियो । यसको माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्विर खिच्ने कार्य समेत गर्न सक्छन् । 

ओपो आरनाइन - २०१६

सन् २०१६मा ओपोले, हालसम्मपनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो(भोक । भोक फ्ल्याश चार्जिङ सुसज्जित ओपो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टा सम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ । २० मिलियन कपिज् विक्रि हुनुका साथै, यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चीनिया मोबाइल बजारमा सर्वाधिक विक्रि हुन सफल समेत रह्यो । सन् २०१६को नोवेम्बर १मा यसले स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन ईन्नोभेसन) पनि जित्न सफल भयो ।

ओपो फाइन्ड एक्स - २०१८

क्रान्तिकारी स्क्रिन डिजाइन सहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुल-स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ । यसमा रहेको कभ्र्ड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित गर्यो ।

फाइन्ड एक्सको आगमन संगै यसले सर्वाधिक ईफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो । फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू ईन्नोभेट’, प्रतिको प्रतिबद्धतापनि प्रदर्शित गरेको छ ।

ओपो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज् स्मार्टफोन्स अफ दि ईयर २०१८मा बेष्ट डिजाइन अवार्डपनि हात पार्न सफल भयो ।

ओपो रेनो फाइभजी - २०१९

सन् २०१९को सुरुवात संगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक गर्यो । रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्सपनि उपलब्ध गरिएको छ । ४८एमपी प्राइमरी लेन्स, १३एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्स सहितको फूल-फोकल लेन्थ ट्राई-लेन्स रियर क्यामेरा सहितको ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो । ओपो रेनो फोटोग्राफर तथा रचनात्मक ब्यक्तिहरुका लागि गो-टू सिरिजका रुपमा स्थापित भयो । साथै, ओपो रेनो फाइभजी यूरोपमा ब्यवसायिक रुपमा विक्रि थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो । स्विट्जरल्याण्डमा यसको बिक्री आरम्भ स्विट्जरल्याण्ड भरका स्विसकम पसलहरु मार्फत गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x