×

NMB BANK
NIC ASIA

बीयर खाँदा स्वास्थ्यमा पर्छ यस्तो असर

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बीयर संसारमा सबभन्दा बढी पिइने मद्य हो । पानी र चियापछि सबभन्दा बढी पिइने पदार्थ बीयर नै हो । 

Muktinath Bank

हार्ड ड्रिंकले जस्तो खराब असर बीयरले गर्दैन । यसले तनावबाट मुक्ति दिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ठिक्क मात्रामा मात्र बीयर पिउने गरेमा मात्र यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हो । 


Advertisment
Nabil box
Kumari

बीयरमा बढीमा ५ प्रतिशत अल्कोहल हुन्छ । जौ, गहुँ, मकै र चामल जस्ता कुराबाट बनाइने हुनाले बीयरलाई हार्ड ड्रिंकभन्दा स्वस्थ मानिन्छ । अनि यसमा होप्स नामक फूलको रस पनि हाल्ने गरिन्छ । हुमुलस लुपस भनिने उक्त

Vianet communication
Laxmi Bank

फूलले बीयरलाई तीतो बनाउने, फ्लेवर दिने र स्टेबिलिटी गराउने काम गर्छ  । होप्सलाई हर्बल औषधिमा पनि उपयोग गरिन्छ ।

बीयर अनेकथरीका हुन्छन् तर आधारभूत क्याटेगोरी दुईवटा छन् : लागर र एल । 

बीयरमा अन्य अल्कोहल भन्दा बढी एन्टीअक्सिडेन्ट हुन्छन् । त्यसमा आइरन, क्याल्सियम र भिटामिन बी पनि हुन्छ । ठिक्क मात्रामा बीयर पिउने गर्दा हृदयघात वा स्ट्रोकको सम्भावना घट्छ । यसले खराब कोलेस्ट्रोललाई पनि घटाउँछ । बीयरमा रहेको होप्सले पत्थरी पनि हुन दिँदैन ।

बीयरमा भएको सिलिकन कन्टेन्टले मानिसको हाड पनि मजबूत बनाउन मद्दत गर्छ । हाड बलियो बनाएर हिप फ्य्राक्चरको जोखिम घटाउन यसले मद्दत गर्छ । 

वैज्ञानिकहरूले क्याल्सियममा मिसिने टेट्रासाइक्लिन नामक एन्टीबायोटिक पत्ता लगाएका छन् । उक्त टेट्रासाइक्लिन हाडको उपचारमा उपयोग गरिन्छ । इन्टरनेसनल जर्नल अफ एन्डोक्रिनोलोजीले आधुनिक बीयरले हाडको वृद्धिमा मद्दत गर्ने कुरा लेखेको छ । 

बीयर स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छ । तर त्यसो भन्दैमा बोतलका बोतल बीयर एकैचोटिमा पिउन चाहिँ हुँदैन । ठिक्क मात्रामा मात्र बीयर पिउने सल्लाह दिइन्छ ।

द टाइम्स अफ इन्डियाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x