×

NMB BANK
NIC ASIA

टिकटक र इन्टाग्राममा हिट अवनीत को हुन् ?

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड तथा टीभी इन्डस्ट्रीमा केही यस्ता कलाकार छन् जो अभिनयका कारण मात्रै नभई ट्यालेन्टले पनि चर्चामा छन् । यस सूचीमा अभिनेत्री अवनीत कौर पनि छिन् ।

Muktinath Bank

उनलाई मानिसहरूले अभिनयका कारण मात्रै नभई डान्स, यूट्युब भिडियो, टिकटक तथा इन्टाग्रामका कारण चिनेका छन् । उनी इन्टाग्राममा निकै सक्रिय रहने गर्छिन् र हट फोटोहरू अपलोड समेत गर्ने गर्छिन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवनीतले डान्स शोबाट आफ्नो करिअरको शुरूआत गरेकी थिइन् । त्यसपछि उनी टीभी सिरियलमा व्यस्त हुन थालिन् । सिरियल हुँदै उनी फिल्ममा समेत काम गर्न थालिन् । उनले रानी मुखर्जीको फिल्म 'मर्दानी २' मा समेत अभिनय गर्ने मौका पाइन् । फिल्ममा निभाएको भूमिकाले उनलाई थप चर्चा दियो । 


Advertisment
Nabil box
Kumari

यसअघि उनी 'डान्स इन्डिया डान्स लिटिल मास्टर्स' र 'डान्स के सुपरस्टार' मा देखिएकी थिइन् । डान्समार्फत प्रशस्तै फ्यान कमाएकी उनी कोरियोग्राफर समेत भइन् । उनी फिल्म 'तारे जमीं पर' फेम एक्टर दर्शील सफारीको कोरियोग्राफर समेत बनेकी थिइन् । 

Vianet communication
Laxmi Bank

अहिले अवनीत 'अलादीन: नाम तो सुना ही होगा'मा काम गरिरहेकी छन् । यसअघि उनले टीभी सिरियल 'मेरी मां', 'टेढ़े हैं पर तेरे प्यार में', 'सावित्री', 'एक मुट्ठी आसमान', 'हमारी सिस्टर दीदी' तथा 'चंद्रनंदिनी'जस्तामा अभिनय गरेकी थिइन् । 

उनी यूट्युब र टिकटकमा आफ्नो भिडियोहरू शेयर गर्ने गर्छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x