दूध नउमाली पिए क्यान्सरको खतरा

धुम्रपान सेवनले मात्रै क्यान्सर हुन्छ भन्ने सोच्नुहुन्छ भने अब तपाईं गलत हुनुहुन्छ । दूध पिउनेमा पनि क्यान्सर हुन सक्ने खतरा देखिएको छ । 

रिपोर्टका अनुसार, लुवासले केही जनावरहरूको अल्ट्रासाउन्ड गरी डाटाबेस तयार पारेको छ । जसमा भैंसी, गाईलगायतमा पनि क्यान्सर हुने देखिएको छ । वैज्ञानिकहरूले अहिलेसम्म घोडामा पनि क्यान्सर हुने बताइसकेका छन् । रिपोर्टका अनुसार दूधदिने पशुहरूमा क्यान्सरको खतरा देखिएको हो । 


Advertisement

पशु विज्ञहरूका अनुसार, यी वस्तुहरूको दूध राम्रोसँग नउमाली पिएमा क्यान्सर हुने खतरा छ । 

लुवासको गायनोकोलोजी डिपार्टमेन्टका पशु बैज्ञानिक डा. आरके चन्दोलियाका अनुसार, पशुहरूको गर्भाशयमा नै क्यान्सरका केही तत्व हुने पाइएको छ । एजेन्सी


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्