×

NMB BANK
NIC ASIA

के बलिउडमा सनी लियोनीको करिअर समाप्त भएको हो ?

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो तीन वर्ष यता सनी लियोनीको लीड रोल भएका हिन्दी फिल्म रिलिज भएको छैन।

Muktinath Bank

यो अवधिमा रिलिज भएका जति फिल्ममा सनीले अभिनय गरिन्, सहायक रोलमा मात्र। त्याे बाहेक म्युजिक भिडियाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक समय थियो, हरेक जसो फिल्ममा सनी लियोनीकाे अभिनय । त्यतिखेर उनकाे माग बढ्दाे थियाे।


Advertisment
Nabil box
Kumari

अब के बलिउडमा सनीको माग नै भइरहेको छैन ? के सनीलाई लिएर फिल्म बनाउदा निर्माता निर्देशकलाई फाइदा छैन?

Vianet communication
Laxmi Bank

यो आश्चर्यको विषय बनेको छ। किनकी गूगलमा सनी सर्वाधिक खोजीमा पर्ने मध्येकी नायिका हुन्। यो खबर हरेक वर्ष सार्वजनिक हुने गरेको छ।

तर, फिल्ममा उनका लागि ठाउँ किन नभएको हो ?

प्रश्न यो पनि छ। सनीले फिल्ममा काम गर्न नचाहेको हो वा फिल्मप्रतिको रुची घटिरहेको छ।

साचो के हो भने अहिले पनि सनीको माग छ र  निर्माता,निर्देशक उनलाई लिएर फिल्म बनाउन चाहान्छन्। तर,सनी जुन प्रकारका फिल्ममा काम गर्न रुचाउछिन् त्यस्ता फिल्मका लागि अफर आइरहेको छैन।

बी र सी ग्रेड फिल्मका् निर्माता सनीकहाँ पुगिरहेका छन्। सनी यी फिल्ममा आफूलाई शो पीसका रुपमा देख्छिन्। जुनमा हट सीन समेत हुने गर्छ। उनले यस्ता फिल्मबाट दूरी बढाएकी छन्।

ठूला फिल्ममा सनीका लागि अझै ठाउँ खाली भइसकेको छैन। उनले यस्तो भूमिका निर्वाह गर्ने भूमिका पाएकी छैनन् कि सनी पनि आफूलाई साबित गर्न सक्थिन। -एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x