×

असार ४, २०८०

राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो। १० ...

बैशाख १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।​ अनुज्ञापत्र दिने प्रयोजनक...

चैत १४, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका दुई जनाको साथबाट स्रोत नखुलेको थप नगद फेला परेको छ । नापी कार्यालय मनमैंजु, काठमाडौँमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कील...

फागुन ५, २०७९

नायब सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरी उपसचिव भएर अवकाश पाएका दानबहादुर केसीले पदको दुरुपयोग गरी स्रोत नखुलेको करोडौंको सम्पत्ति आर्जन गरेको पाइएको छ । स्रोत नखुलेको २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ...

फागुन ३, २०७९

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  हाल सुदूरपश्चिम प्रदेशका प्रमुख रहेका डीआईजी सिंहविरुद्ध फागुन ३ गते शैक्षिक योग्यता...

कात्तिक २, २०७९

२८ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका सरकारी इन्जिनीयरबाट थप ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बाग्मती प्रदेशको खानेपानी तथा सरसफाइ डिभिजन नं. ४, ...

बैशाख २७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्...

बैशाख २५, २०७९

गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत विपद् व्यवस्थापन गुल्म, बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रूपै...

बैशाख २३, २०७९

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार पाँचथर तुम्वेबा गाउँपालिका–४, बलेनस्थित...

बैशाख २१, २०७९

मुगुको  छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । इन्जिनियर, सव-इन्जिनियर तथा उपभोक्...

बैशाख २१, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा स्थित मालपोत कार्यालयको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तिवारीले २० हजार रुपैयाँ घुस लिएको भन्...

बैशाख १६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधामका मालपोत अधिकृत सुनिलकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शुक्रवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोपपत्र...

बैशाख १३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर बुढ्थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  उक्त वन कार्यालयका सब-इन्जिनियर गोरसिंह बढुवाल, सब...

बैशाख १२, २०७९

भन्सार कार्यालयमा हुँदा १ करोड ८७ लाख बढी गैरकानूनी सम्पत्ति आर्जन गर्ने निलम्बित नायव सुब्बा देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । काठमाडौंको भन्सार...

बैशाख ११, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीसहित ६४ जना विरुद्ध आइतवार भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले आइतवार विशेष अदालत काठमाडौंमा आरो...

बैशाख ८, २०७९

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव-इन्जिनियरसमेत ७ जना उपर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरक...

बैशाख ६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जना घूससहित प्रहरी नायव निरीक्षकलाई पक्राउ परेको छ । विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियारको पोखराबाट खटिएको टोलीले...

बैशाख ६, २०७९

लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसमेत ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दा...

बैशाख ४, २०७९

सप्तरी बलान बिहुल गाउँपालिकाकी उपप्रमुख रुवी गुप्तासहित ९ जनाविरुद्ध गलत प्रतिवेदन तयार गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।  गाउँपालिकाको ४ न...

बैशाख ४, २०७९

काठमाडौंको टोखा नगरपालिका-३ स्थित मालपोत कार्यालयका एक कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले आइतवार सेवाग्राहीसँग घुसबापत लिएको २० हजार रू...

बैशाख २, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिसहित १४ जना तथा एक निर्माण कम्पनीविरुद्ध शुक्रवार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ । गाउँपालिकाका अध्यक्ष स्व. नवलसिंह रावल, उ...