×

असार ९, २०७९

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे राजनीतिक संकटमा परेका छन् । पार्टीकै सांसदहरू विपक्षमा उभिएपछि मुख्यमन्त्री ठाकरे अल्पमतमा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ठाकरेको पार्टीका सांसदहरू ...