×

माघ १०, २०७८

मोरङको विराटनगरसँग जोडिएको भारतीय सीमावर्ती दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको सुरक्षा पोस्ट हटाएको छ । विराटनगर–१६ दरैयास्थित दशगजामा एसएसबीले आफूखुशी सुरक्षा पोस्ट बनाएको थ...