×

पुस ३०, २०७८

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै शर्मालाई शुक्रवार विद्यार्थीले सिंहदरबारभित्र कालोमोस...