×

माघ २७, २०७९

गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफ...

कात्तिक २५, २०७९

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई...

भदौ २२, २०७९

शालीन नेताको पहिचान बनाएका गुल्मीका दुई ‘हेभीवेट’ उम्मेदवार प्रदीप ज्ञवाली र चन्द्र भण्डारी फेरि एकपटक चुनावी मैदानमा आमनेसामने हुने भएका छन् । २०५६ यता लगातार एकअर्काको प्रतिस्पर्धी रहँदै आएका ...

भदौ १६, २०७९

युवामाझ लोकप्रिय छवि बनाएका नेतामध्ये पर्छन्, नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री । गृहजिल्ला गुल्मी भएका दुवै नेता यसअगाडि एउटै पार्टी एमालेमा थिए । शालीन स्...

जेठ ३, २०७९

गुल्मीको मालिका गाउँपालिका गत निर्वाचनमा नेकपा एमालेका रितबहादुर थापा निर्वाचित भएका थिए । यसपटक दोहोरिएन उम्मेदवारी दिएका थापा पराजित भए । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले...

बैशाख २४, २०७९

चुनावका बेला चर्चामा आइरहने र केन्द्रदेखि नै चासोका साथ हेरिएको गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा चुनावी चहलपहल उत्कर्षमा पुगेको छ ।  गाउँपालिकाको नेतृत्वका लागि दुई युवा नेता नेकपा एमालेबाट ह...

बैशाख १७, २०७९

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएलगत्तै नेपाली कांग्रेस र एमालेका उम्मेदवार दुवै आशीर्वाद माग्दै नगरपालिकाका जेष्ठ नागरिक परशुराम उपाध्यायकोमा पुगे । १०२ वर्ष...

बैशाख ९, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा पालिका प्रमुख तथा अध्यक्ष पद नेकपा एकीकृत समाजवादीको भागमा नपर्ने देखिएको छ । ३० गते हुने स्थानीय तहको निर्वाचनमा मन्त्री झाँक्रीको पार्टी नेकपा (एस)ले...

बैशाख ९, २०७९

गुल्मी मदाने गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमालेले प्रेम केसीको नाम सिफारिस भएको छ ।  पालिका कमिटी अध्यक्ष रहेका केसीको नाम प्रदेश कमिटीले टुंगो लगाएको हो । उपाध्यक्षमा जिल्ला...