×

फागुन ५, २०७९

जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन ७ गते शनिबार बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो । विधान अधिवेशनको तयारी, विभिन्न पा...

असोज २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाउन लागिएको कांग्रेस उच्च स्रोतले...

जेठ ४, २०७९

पर्साको धोबिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ट नारायणप्रसा...

बैशाख ११, २०७९

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।  ‘पहिचान, संघीयता, सुशासन र सदाचार, स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मुख्य नारासहित जसपाले घोषणापत्र ...

बैशाख ११, २०७९

मेयरको टिकट नदिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरूलाई कुटपिट गरेका निवर्तमान मेयरले लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरी टिकट लिएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबा...

बैशाख १०, २०७९

गत स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका मेयरका प्रत्यासी उमेश यादवले जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।  शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टी परित्या...

बैशाख ९, २०७९

जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपमेयरमा आठ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय गठबन्धनको निर्णयअनुसार विराटनगरमा जसपाले उपमेयर पाएको छ । मेयर कांग्रेसले पाएको छ । जसपाले सिफार...

बैशाख ९, २०७९

नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सभापति  मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।  शुक्रवार भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम...

बैशाख ४, २०७९

चुनावी तालमेललाई लिएर गठबन्धनमा खटपट परिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाका नेताहरूसँग छलफल गरेका छन् ।  माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार छलफल भएको हो ...

चैत २८, २०७८

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरे पनि मोरङमा द्विविधा देखिएको छ । कांग्रेस संस्थापनइतर डा. शेखर कोइराला समूहका नेत...

चैत १, २०७८

संघदेखि प्रदेशसम्म सरकारमा रहेको जनता समाजवादी पार्टी (जसपा) गत आर्थिक वर्षमा १ करोड २२ लाख ३० हजार ५०१ रुपैयाँ घाटामा गएको पाइएको छ । संघीय सरकारमा सहभागी हुनुका साथै पछिल्लो ४ वर्षदेखि मधेश प्रदेश (सा...

फागुन ३०, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालले शीर्ष ३ नेतालाई समेटेर पार्टी ‘हेडक्वार्टर’ गठन गरेको छ । ‘हेडक्वार्टर’मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्...

फागुन ३०, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदीप यादवलाई गरिएको कारबाही फिर्ता लिएको छ ।  फागुन १३ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।  ...

फागुन २९, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज (आइतवार)बाट शुरू हुँदैछ ।  दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजे डिल्लीबजारमा शुरू हुने भएको हो ।  बैठकमा स्थानीय निर्वाचन, पार्टीको...

फागुन २८, २०७८

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबै तहका पदाधिकारीले पार्टीमा पूर्णकालीन सरह समय दिनुपर्ने प्रस्ताव गरेका छन् ।  काठमाडौंमा शनिवार शुरू भएको संघीय परिषद्को बैठक...

फागुन १८, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक फागुन २९ र ३० गते बस्ने भएको छ ।  बुधवारको केन्द्रीय कार्यकारिणी बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो ।  यस्तै त्यसअघि फागुन ...

फागुन १४, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपाल कार्यकारिणी समितिको दोस्रो दिनको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ ।  एमसीसीका विषयमा निर्णय गर्ने भनिए पनि सो विषयमा कुनै निर्णय हुन नसकेको प्रचार विभाग प्रमुख तथा ...

फागुन १४, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो । काठमाडौंमा शुक्रवारदेखि शुरू भएको कार्यका...

फागुन १३, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १२ वटा एजेन्डा तय गरेको छ ।  केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाका अनुसार एमसीसीबारे शनिवार छलफल हुने भएको छ ।  आ...

फागुन १३, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको सम्झौताको फोटोकपी नआउँदा जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक औपचारिक रूपमा शुरू हुन सकेको छैन ।  बिहान ११ बजेदेखि बैठक बस्...

फागुन १३, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।  बालकुमारीमा भइरहेको बैठकमा एमसीसी, पार्टीको विधान, स्थानीय तह निर्वाचन र देशको वर्तमान राजनीतिक परिस्थितिलगायतका...