पक्राउ

स्राेत नखुलेकाे ३६ लाख नगदसहित पक्राउ

स्राेत नखुलेकाे ३६ लाख नगदसहित पक्राउ

सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र  गरगहनासहित दुईजना पक्राउ ...

इन्टरपोल मार्फत ल्याइयो १६ वर्षपछि हत्यामा संलग्न मगर

इन्टरपोल मार्फत ल्याइयो १६ वर्षपछि हत्यामा संलग्न मगर

प्रहरीले इन्टरपोलको सहयोगमा हत्यामा संलग्न एक व्यक्तिलाई १६ वर्षपछि कतारबाट पक्राउ गरेर ल्याएको छ । प्रहरीले उनी दोलखा बैतेश्वर गाउँपालिका–२ टारका ३६ वर्...

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनको...

सिजनल भिसामा बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

बेलायत पठाइदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका १ नारायणटार घर भई काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ३७ वर्षीय प्रकाश...

बहिनीकी प्रेमी हत्याः मोटरसाइकलमा शव राखेर रक्सौलको रेल्वे स्टेशनमा फाले

पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् ।  ...

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएक...

न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारी पक्राउ

न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारी पक्राउ

न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले न्याय पर...

५८ लाख नतिरी फरार अभियुक्त पक्राउ

५८ लाख नतिरी फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी पर...

राजस्व छलीको सामानसहति १ जना पक्राउ

राजस्व छलीको सामानसहति १ जना पक्राउ

राजस्व छलीको समानसहित १ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ९०६ थान छालाको पेटी ...

७४ लाख हुण्डीको पैसासहित ३ जना पक्राउ

७४ लाख हुण्डीको पैसासहित ३ जना पक्राउ

७४ लाख रुपैयाँ हुण्डीको पैसासहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो (सोमवार) काठमाडौंको अनामनगरबाट ७४ लाख नगद अवैध...

अदालतबाट १० लाख जरिवाना ठहर भएका गुप्ता पक्राउ

नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ फा...

सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने कुँवर पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।    प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अ...

`
अवैध रूपमा लैजान लागेका विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

अवैध रूपमा लैजान लागेका विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

अवैधरूपमा लुकाई–छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले रा...

विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ

विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ

धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार ...

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ

एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने ...

सुन, अमेरिकी डलर र पेस्ताेलसहित दुई जना पक्राउ

सुन, अमेरिकी डलर र पेस्ताेलसहित दुई जना पक्राउ

नीलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोलास्थित सडकबाट सुन, अमेरिकी डलर र ‘सेमी अटोमेटिक’ पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।  ...

स्रोत नखुलेको  ५० लाख रुपैयाँसहित एक युवक पक्राउ

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने एक युवक स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।  गोरखा चुमनुब्री गाउँपालिका–१ घर भए...

X