×

माघ २८, २०७९

१ नम्बर प्रदेशका १४ जिल्लामध्ये ४ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) छन् । ताप्लेजुङ, ओखलढुंगा, धनकुटा र सुनसरीमा महिलाले प्रशासनिक नेतृत्व सम्हालेका छन् । पहाडी जिल्ला ओखलढुंगाको नेतृत्व तराईकी छोरी...

माघ २३, २०७९

प्रदेशसभाको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल शुरू भएको छ । दोस्रो कार्यकालको पनि ५ बैठक सकियो । शुक्रवार छैटौं बैठक चल्दैछ ।  गत मंसिरमा भएको निर्वाचनबाट दोस्रो कार्यकालमा १३ सांसद दोहोरिएका छन् । ...

पुस २८, २०७९

१ नम्बर प्रदेशको सभामुखको निर्वाचन बिहीवार हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको छ । प्रदेशसभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि बिहीवार बिहान ११ बजे...

पुस २४, २०७९

प्रदेश १ मा सभामुखकाे निर्वाचन यही पुस २८ गते हुने भएकाे छ । आइतवार बसेकाे कार्यव्यवस्था समितिकाे बैठकले २८ गते सभामुख र ३० गते उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको एमालेका प्र...

पुस १८, २०७९

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि मुख्यमन्त्रीसँगै मन्त्री बन्न चाहनेहरूको दौडधूप शुरू भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरू मन्त्री बन्ने दौडमा छन् । मुख्यमन्...

पुस १०, २०७९

प्रदेश नम्बर १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने भएका छन् । प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जना...

मंसिर २६, २०७९

मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएपछि नेतृत्वदायी भूमिका चाहने सांसदहरू संसदीय दलको नेता बन्ने प्रयासमा लागेका छन् । समानुपातिक सांसदको नाम समेत सिफारिस भएपछि सांसदहर...

मंसिर २२, २०७९

प्रदेश १ मा पनि सरकार बनाउन दलहरूबीच बहुपक्षीय गठबन्धन गर्नुपर्ने भएको छ । बहुमत कसैले पनि नल्याएपछि सरकार बनाउन दलहरू सांसदको जोडघटाउमा लागेका छन् । सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत प्राप्त गरेक...

मंसिर १८, २०७९

प्रदेश १ मा प्रत्यक्षतर्फ चुनाव जित्ने सबैभन्दा कान्छा सांसद बनेका छन्, जीवन आचार्य । आचार्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । निर्वाचन आयोगमा पेस गरेको कागजात अन...

असोज १०, २०७९

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ । प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्...

भदौ २०, २०७९

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अढाइ महिना मात्रै बाँकी छ ।  अहिले टिकट लिनका लागि नेताहरूको दौडधुप चलिरहेको छ । अझ गठबन्धन हुने भएपछि आफ्नो क्षेत्र कस...

साउन ९, २०७९

१ नम्बर प्रदेशको नामकरणको विषयलाई लिएर दलहरू विभाजित भएका छन् । सहमतिकै आधारमा १ नम्बर प्रदेशको नामकरण गर्ने भनेर एउटै विन्दुमा उभिन खोेजेका दलका नेताहरू यतिबेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् । न...

साउन ८, २०७९

१ नम्बर प्रदेश सभाको बैठक आइतवार दिनको १ बजे बस्ने भएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाका बजेट अ...

असार २६, २०७९

सातमध्ये ६ वटा प्रदेशले आफ्नो नाम टुंग्याइसक्दा पनि प्रदेश– १ को प्रदेश सभाले नामकरणको जिम्मेवारी पूरा गर्न सकेको छैन । प्रदेश सभा गठन भएको पाँच वर्ष पुग्न लाग्दा प्रदेश सरकारको नेतृत्व तीनपटक परिवर्तन भए...

असार २५, २०७९

विराटनगर महानगरपालिकाका मेयर र उपमेयरलाई अनुचित दवाव दिएको खुलासापछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादमा तानिएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधिन  &...

असार ७, २०७९

प्रदेश १ को प्रदेश सभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । सो प्रस्ताव प्रदेश  सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेश ...

जेठ २६, २०७९

सत्ताबाट बाहिरिएको नेकपा एमालेले १ नम्बर प्रदेशको नामकरणको सहजीकरणका लागि ५ सदस्यीय समिति गठन गरेको छ । बिहीवार बसेको नेकपा एमाले प्रदेश १ संसदीय दलले बैठकले हिक्मतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय सम...

जेठ २१, २०७९

१ नम्बर प्रदेशमा भएको स्थानीय चुनावबाट १३७ पालिकामध्ये ६ पालिकाले महिला नेतृत्व पाएको छ । २०७४ सालको निर्वाचनमा १ पालिकाले मात्रै महिला नेतृत्व पाएको थियो । झापाको कमल गाउँपालिकामा अध्यक्ष मेनुका काफ्ले मा...

जेठ १८, २०७९

१ नम्बर प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा प्रदेशको नाम दिन नसकेको यथार्थबीच दलहरूले एकअर्कालाई दोष थुपार्न थालेका छन् । आफू पानीमाथिको ओभानो हुने उद्देश्यले एकअर्कालाई दोषारोपण गर्दै दलहरू अपजसबाट भा...

बैशाख २८, २०७९

प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।  तराईका जिल्ला तथा सदरमुकाम ...

चैत १९, २०७८

प्रदेश १ का गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् ।  शनिवार इटहरीमा बसेको गठबन्धनको बैठकले प्रदेश १ का १३७ वटै पालिकामा चुनावी गठबन्धन गर्ने सहमति गरेका हुन् ।  नेपाली कांग्...