माओवादी केन्द्र

माओवादी स्थायी कमिटी बैठकः बाबुरामसँग सहकार्यबारे छलफल हुने

माओवादी स्थायी कमिटी बैठकः बाबुरामसँग सहकार्यबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।  बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए...

माओवादीको स्थायी कमिटी बैठक बस्दै, जनार्दनलाई फेरि अर्थमन्त्री बनाउने निर्णय होला ?

माओवादीको स्थायी कमिटी बैठक बस्दै, जनार्दनलाई फेरि अर्थमन्त्री बनाउने निर्णय होला ?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । संसदीय समितिबाट छानबिनपछि क्लिन चिट पाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे बैठकमा छलफल हुने ब...

सत्ता गठबन्धनमा सीट बाँडफाँडको ‘ज्वरो’: १०० दाबी गरेको कांग्रेस ८०-८५ मा झर्न तयार होला ?

सत्ता गठबन्धनमा सीट बाँडफाँडको ‘ज्वरो’: १०० दाबी गरेको कांग्रेस ८०-८५ मा झर्न तयार होला ?

संसदीय चुनावको रापताप बढ्दै जाँदा राजनीतिक दलहरू धेरैभन्दा धेरै सीटमा कसरी जीत निकाल्ने भन्ने रणनीति बनाउन व्यस्त छन् । स्थानीय तह निर्वाचनमा प्राप्त मत र ...

माओवादी स्थायी समितिको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको नवगठित स्थायी समितिको बैठक शनिबार बस्दैछ । बिहान ८ बजेपछि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको एक नेताले जानकारी दिए । बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय ...

माओवादी केन्द्रीय समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरेर आज ११ बजे बस्ने तय गरिएको हो ।  पार्टी नेतृत्वको टीम प्रतिनिधिसभा बैठकमा सहभाग...

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले पदाधिकारी टुंग्याउलान् ?

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले पदाधिकारी टुंग्याउलान् ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । म...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक :  आज प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : आज प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (मंगलवार) पनि बस्दैछ ।  आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दा...

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने : आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने : आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ

नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् । राजधानीमा ...

पाँच वाम नेता भेटको सन्देश : सके चुनावअघि नै एकता, नसके एमालेबाहेकको वामपन्थी मोर्चा

पाँच वाम नेता भेटको सन्देश : सके चुनावअघि नै एकता, नसके एमालेबाहेकको वामपन्थी मोर्चा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्य आइतबार छलफलमा बसेपछि वामपन्थी राजनीतिक वृत्तमा पोखरीमा ढुंगा फालेजस्तो तरंग उत्पन्न भएको छ । ...

माओवादीको केन्द्रीय समितिमा लार्क्याल लामादेखि प्रचण्डका ज्वाइँसम्म (नामावलीसहित)

माओवादीको केन्द्रीय समितिमा लार्क्याल लामादेखि प्रचण्डका ज्वाइँसम्म (नामावलीसहित)

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गो...

माओवादी घटकहरूलाई जोड्ने प्रयासमा प्रचण्ड– अहिलेकै पार्टीमा एकता कि समाजवादी केन्द्र ?

प्रदेश र संघीय संसद्को चुनावी मिति घोषणाको पूर्वसन्ध्यामा माओवादी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयासले प्राथमिकता पाएको छ ।  माओवादी आन्दोलनसँग ज...

माओवादीको पूर्वस्थायी समितिको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समितिका सदस्यहरूको बैठक आइतबारका लागि बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहा...

`
तेस्रो निर्णायक शक्ति बनाएर जनताले देशको राजनीतिको साँचो माओवादीलाई सुम्पिए- प्रचण्ड

तेस्रो निर्णायक शक्ति बनाएर जनताले देशको राजनीतिको साँचो माओवादीलाई सुम्पिए- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई देशको तेस्रो निर्णायक शक्ति बनाएर पठाए पनि पार्टीको पहिचानमा संकट आएको बताएका छन् । ...

स्वतन्त्र चुनाव लडेका गाउँपालिका अध्यक्ष प्रशिक्षणमा, बढ्यो माओवादीको सीट संख्या

स्वतन्त्र चुनाव लडेका गाउँपालिका अध्यक्ष प्रशिक्षणमा, बढ्यो माओवादीको सीट संख्या

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार माओवादी केन्द्रमा खुलेका छन् ।  पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका मोहनबहादुर क...

आजदेखि माओवादीले जनप्रतिनिधिलाई यसरी दिँदैछ प्रशिक्षण

आजदेखि माओवादीले जनप्रतिनिधिलाई यसरी दिँदैछ प्रशिक्षण

नेकपा माओवादी केन्द्रले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबारदेखि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा स्थानीय सरकार स...

मधेशमा माओवादीको खस्किँदो छवि–  २१ सीटबाट किन खुम्चियो ९ मा ?

मधेशमा माओवादीको खस्किँदो छवि– २१ सीटबाट किन खुम्चियो ९ मा ?

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा २१ स्थानीय तहमा जीत हात पारेको थियो तर २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्...

स्थानीय चुनावपछिको बहस : मंसिरको चुनावमा फेरि ब्युँतिएला वाम गठबन्धन ?

स्थानीय चुनावपछिको बहस : मंसिरको चुनावमा फेरि ब्युँतिएला वाम गठबन्धन ?

स्थानीय तह निर्वाचनमा नेकपा एमाले ‘साइज’मा आएसँगै मुलुकमा फेरि वामपन्थी गठबन्धन बन्ने चर्चाले कम्युनिस्ट कार्यकर्ता तरंगित बनेका छन् ।  ने...

  • 1 (current)
  • 2
X