×

असार १३, २०७९

घुस डील प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।  घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको सूचना नेपाल राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बित भएका ह...

असार ९, २०७९

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस डील प्रकरणको छानबिनका लागि न्याय परिषदले तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।  बुधवार बसेको न्याय परिष...

असार ८, २०७९

सर्वोच्च अदालत बार एशोसिएसनले न्यायाधीश-वकिल घुस डील प्रकरणको छानबिन गर्न माग गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइ...

असार ८, २०७९

घुस डील प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै पनि अनुचित कार्य नभएको जनाएका छन् । उनले आफूमाथि न्याय परिषद्ले छानबिन गर्न पनि भनेका छन् ।  'मबारे आएका समाच...

असार ८, २०७९

न्यायाधीश र वकिलबीच घुस लेनदेनका लागि भएको 'डील'को अडियो सार्वजनिक भएपछि न्याय क्षेत्र तरंगित बनेको छ । सहकारीका नाममा सर्वसाधारणको अर्बौं पैसा हिनामिना गरेको आरोपमा थुनामा रहेका इच्छाराज तामाङल...