×

फागुन ३, २०७९

लघुवित्तहरूले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्त रूपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ १ हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र ...

माघ २२, २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आइतवार कार्यक्रममा अघिल्लो आर्...

माघ १६, २०७९

अर्थ मन्त्रालयले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलल...

माघ ९, २०७९

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरूमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरू देखिएको बताएका छन् । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना ...

माघ ७, २०७९

अर्थमन्त्री विष्णु पौडेलले कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बैंकको ५६ औं वार्षिकोत्वको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अगुवा बैंकमा स्थापित हुन सक्...

माघ ३, २०७९

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली संघले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसँग मंगलवार भएको भेटमा अर्थम...

पुस २०, २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा बुधवार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थ मन्त्रालय र नेपाल...

पुस १९, २०७९

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोली...

पुस १७, २०७९

चालू आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।      आइतवार अर्थ मन्...

पुस १७, २०७९

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा केही समस्या भए पनि काबु बाहिर भने नभएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सुदृढ गर्न सकिने विश्वास व्...

पुस १२, २०७९

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रत...

मंसिर २३, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएकाले सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उनले सशक्त र प्रभावकारी प्रत...

मंसिर १, २०७९

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र पूर्व मन्त्री एवं नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहेका छन् । रुपन्देहीमा ल...

कात्तिक २८, २०७९

रूपन्देही क्षेत्र नम्बर २ लाई नेकपा एमालेको सबैभन्दा सुरक्षित सीट मानिन्छ । कारण हो, पूर्व अर्थमन्त्री समेत रहेका यहाँका सांसद विष्णु पौडेलले यो क्षेत्र र सिंगो रूपन्देहीको विकासमा खेलेको नेतृत्वदायी भूमिका । प...

कात्तिक २०, २०७९

 रूपन्देहीलाई विकासमा ‘रोलमोडल’ बनाउने योजनासहित एमाले रूपन्देही–२ ले प्रतिबद्धता पत्र ल्याएको छ ।  जिल्लामा सञ्चालित विकासका  निर्माणाधीन योजनालाई पूरा गर्ने र सम्पन्न परिय...

कात्तिक १९, २०७९

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् । पौडेलले खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताए । उनले त्य...

कात्तिक १८, २०७९

नेकपा एमाले उपाध्यक्ष तथा रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेल चुनावी अभियानमा व्यस्त छन् । उनी मतदाताहरूसँग भेटघाट तथा मत माग्नका लागि घरदैलो अभियानमा जुटेका छन् ।  पौ...

कात्तिक १८, २०७९

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै शुरु हुने बताएका छन् । तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो क...

कात्तिक १४, २०७९

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापन पछि मात्रै तिनाउ–दानव नदी करिडोरको काम अघि बढ्ने स्पष्ट पारेका छन् ।  करिडोर निर्माणले नदी आसपासका बासिन्दा घ...

कात्तिक १३, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलको तिनाउ नदी किनारमा पुगेर छठ पर्वको शुभकामना दिएका छन् । उनले आइतवार साँझ तिनाउ नदी किनारमा पुगेर छठका व्रतालुहरूलाई शुभकामना दिएका हुन् ।  आज बेल...

कात्तिक ६, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशव्यापी रूपमा एमाले रोज्नेहरूको लहर चलेको बताएका छन् । देशका मुख्य शक्ति मानिएका ५/७ दलहरूले एमालेविरुद्ध मोर्चाबन्दी गरिरहेको समयमा एमालेम...