×

असोज ५, २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा बागमती प्रदेशका स्थानीय तहहरूमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएकाहरूलाई निर्वाचन आयोगले ३ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ जरिवाना तोकेको छ ।  बा...

जेठ १०, २०७९

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा २१ स्थानीय तहमा जीत हात पारेको थियो तर २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जम्मा ९ पालिकामा मात्र जित्न सफल भएको छ । गत स्...

बैशाख २९, २०७९

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न रसुवा जिल्लामा सबै खाले तयारी पूरा भएको छ । जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी पूरा गरिएको हो । मतदान सम्पन्न गराउन २५५ कर्मचारी, १५३ स्वयंसेवक र आवश्यकता अनुसा...

बैशाख २६, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्रको गठबन्धन र नेकपा एकीकृत समाजवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेबाट मेयर पदका लागि रामशरण ढुंगाना...

बैशाख २६, २०७९

नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ । स्थानीय ...

बैशाख २३, २०७९

देशभरबाट चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबीच केन्द्रीय स्तरबाटै तालमेल भएको भरतपुरमा एमालेले राप्रपालाई उपमे...

बैशाख २२, २०७९

लुम्बिनी प्रदेशको राजधानी रहेको दाङका २ उपमहानगरपालिकामा सत्तारूढ गठबन्धन दल र नेकपा एमाले दुवै आफ्नैबाट तर्सिएका छन् । गत निर्वाचनमा दुवै उपमहानगर जितेको एमालेलाई यसपालि गठबन्धनबाट चुनौती छ । सत्तारुढ गठ...

बैशाख २२, २०७९

मोरङको सुन्दरहरैँचा नगरपालिका ११ शुक्रबारेमा उम्मेदवारको घरनजिक आज (बिहीवार) बिहान भेटिएको शंकास्पद वस्तु ‘होक्स’ रहेको पुष्टि भएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले गरेको अनुसन्धानमा 'हो...

बैशाख १८, २०७९

नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागीहरूले अझै पनि विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएर पार्टी तथा गठबन्धनले अगाडि सारेका आधिकारिक उम्मेदवारलाई सघाएमा कारवाही नगर्ने भएको छ । कांग्रेस प्रवक्ता डा. ...

बैशाख १७, २०७९

ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कूल ५८६ जनाले उम्मेदवारी दिएकामा...

बैशाख १७, २०७९

सुदूरपश्चिमको एकमात्रै धनगढी उपमहानगरमा चुनावी माहोल तातेको छ । राजनीतिक दल तथा तिनका उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । यसैबीच स्वतन्त्र उम्मेदवारी दिई दलीय उम्मेदवारलाई उछिन्ने हरसम्भव प्रयत्न...

बैशाख १५, २०७९

वीरगञ्ज महानगरपालिकाको आदर्शनगरमा रहेका चिया स्टलहरूमा हरेक बिहान र साँझ गरमागरम राजनीतिक बहस चल्न थालेको छ । बिहानको शीतल तापेर तातो चियासँँग गरिने चुनावी मन्थन असाध्यै पेचिलो छ । महानगरको नेतृत्वले प...

बैशाख १५, २०७९

लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रूपमा उदाएको बुटवलमा मध्य वैशाखको गर्मीलाई बिर्साउने गरी चुनावी सरगर्मीको पारो तातेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलोको तयारी थाले...

बैशाख १४, २०७९

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकाभित्रका चिया पसलहरू अहिले मध्यदिनको गर्मीजत्तिकै रापतापयुक्त बनिरहेका छन् । उपमहानगरपालिका र यसअन्तर्गतका वडाहरूमा जनप्रतिनिधि छान्न उम्मेदवारी दर्ता भएसँगै जित...

बैशाख १३, २०७९

स्थानीय तह चुनाव नजिकिँदै जाँदा हरेक गाउँठाउँका चोकचोकमा चुनावी बहस भइरहेको छ । अहिले पसलमा अधिकांश मानिसहरू चिया गफमा राजनीतिका मीठा गफ गरेर जनतालाई उत्तेजित गरिरहेका छन् । देशैभर राजनीतिक दल तथा ...

बैशाख ११, २०७९

महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन द...

बैशाख ९, २०७९

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमालेले शुक्रवार केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।  एमालेको नयाँ प...

बैशाख ९, २०७९

गुल्मी मदाने गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमालेले प्रेम केसीको नाम सिफारिस भएको छ ।  पालिका कमिटी अध्यक्ष रहेका केसीको नाम प्रदेश कमिटीले टुंगो लगाएको हो । उपाध्यक्षमा जिल्ला...

बैशाख ९, २०७९

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन्...

बैशाख ८, २०७९

मधेश प्रदेशको एक मात्र महानगर रहेको बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन पछि लोसपामा असन्तुष्टि बढेको छ।  महानगरको प्रमुख एमालेले लिने र उपप्रमुख लोसपाले लिने ग...

बैशाख ५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताको चाहनाविपरीत रूपन्देहीको तिलोत्तमामा सहोदर भाइ रामकृष्णलाई मेयरको उम्मेदवार बनाए । राष्ट्रिय जनमुक्ति पार्टीको राम्रै प्रभाव रहेको तिलोत्...