×

असार २५, २०७९

मुलुकको प्रमुख व्यापारिक केन्द्र बुटवलको मुख्य भागको सडक खण्ड लामो समयदेखि अलपत्र छ ।  अन्तिमपटकका लागि भन्दै थपिएको म्याद सकिन अब पाँच दिन मात्रै बाँकी छ । तर, काम भने झण्डै ८० प्रतिशत बाँकी छ ।  ...