×

पुस ११, २०८०

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश...

बैशाख ३०, २०८०

सत्तारुढ नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले उथलपुथलकारी दशवर्षे जनयुद्धमा मर्न नडराएको आफ्नो पार्टी र नेताहरु भ्रष्टाचार सफाई अभियानमा कसैसामु झुक्ने र सम्झौता नर्गे प्रष्ट्याएका छन् । शनिबार काठ...

फागुन २७, २०७९

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार बढाउनुपर्ने बताएका छन्।  शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

फागुन ७, २०७९

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् ।       प्रेस सेन्टर सिन्धुलीले आज दिउँ...

माघ १२, २०७९

सभामुख निर्वाचित भएपछि पार्टी राजनीतिबाट अलग भएका अग्नि सापकोटा तीन वर्षपछि पार्टी काममा फर्केका छन् । २०७६ माघ १२ गते सभामुख भएपछि उनले पार्टी सदस्यताबाट राजीनामा दिएका थिए । सभामुख तटस्थ भूमिकामा हुनुपर्...

असोज २२, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । शनिवार मध्यरातिबाट कार्यकाल सकिन लागेका सापकोटाले शनिवार ...

असोज २२, २०७९

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले आफू उम्मेदवार नबन्ने निर्णयमा पुगेका ज...

असोज १, २०७९

महाभियोग सिफारिश समितिको प्रतिवेदन बुझ्न सभामुख अग्नि सापकोटा राति सवा ९ बजेसम्म सिंहदरबारस्थित कार्यकक्षमा बसिरहेका छन् । प्रतिनिधि सभाको अधिवेशन सकेर सिंहदरबार आएका सापकोटा कार्यकक्षमा प्रतिवदेन कुरेर बसिरहे...

असोज १, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानूनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको भएको बताएका छन् ।  शनिवार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको &ls...

भदौ १३, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोधका कार्यक्रमले शै...

भदौ ६, २०७९

भदौ पहिलो साताभित्र सीट बाँडफाँडको खाका तयार गर्ने जिम्मेवारी पाएको सत्ता गठबन्धनको कार्यदल ‘हेभीवेट’ नेताको निर्वचन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भनेर अलमलमा परेको छ । कांग्रेस नेता प्रदीप गिरी...

भदौ ३, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् ।  ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भ...

साउन ३०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार...

साउन २७, २०७९

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरूबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रवार बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचको...

साउन १५, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गरेका छन् । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक ...

साउन १२, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।  सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्...

साउन १०, २०७९

कोभिड १९ को संक्रमणदर बढ्दै गएको भन्दै संसदको बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न सभामुखअ अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले संसदमा आउँदा  आवश्य...

साउन २, २०७९

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाका समितिमा रिक्त सभापति चयनको विषयमा राजनीतिक नेतृत्वसँग कुराकानी भइरहेको बताएका छन् ।  सिंहदरबारस्थित संसद सचिवालयमा सोमवार पत्रकारहरूसँगको अ...

असार १४, २०७९

सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरबैजानतर्फ प्रस्थान गरेको छ ।  अजरबैजानको संसदको आयोजनामा असार १६ देखि १८ (जुन ३०-जुलाई २) सम्म बाकुमा हुन गइरहेको असंलग्न आन्दोलन संसदीय स...

असार १२, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् ।  सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म ...

जेठ ६, २०७९

सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रे...