×

मंसिर २७, २०७९

नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन् । रेशम चौधरीलगायतलाई आममाफी दिनगरी अध्यादेश ल्याउन लागेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको...

मंसिर २७, २०७९

गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने गरी सरकारले अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि चौतर्फी विरोध भइरहेको छ । मुख्यरूपमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि सरकारले अध्य...

मंसिर २७, २०७९

नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई अफताब आलमसँग जोड्न नहुने धारणा राखेकी छन् । उनले रेशम चौधरीलाई रिहा गर्न पनि माग गरेकी छन् ।  सामाजिक सञ्जालमा सन्देश लेख्दै शान्ताले रेशम चौध...

मंसिर २७, २०७९

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चले मुलुकी अपराधसंहित ऐन संशोधन अध्यादेश फिर्ता लिन माग गरेको छ । पूर्व प्रहरी महानिरीक्षक श्यामभक्त थापाको निवासमा मंगलवार बसेको पूर्व...

मंसिर २७, २०७९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले जारी गरेको मुलुक अपराध संहिता ऐन संशोधन अध्यादेशको स्वागत गरेको छ । आफ्नो पार्टीसँग भएको तीनबुँदे सहमतिअनुसार सरकारले नेता तथा कार्यकर्ताहरू माथि लागेका सम्पूर्...

मंसिर २७, २०७९

सर्वोच्च अदालत बार एशोसिएसनले सरकारले राष्ट्रिपतिकहाँ प्रमाणीकरणका लागि पठाएको मुलुकी अपराध संहिता ऐन पहिलो संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । मंगलवार विज्ञप्ति जारी गर्दै सर्वोच्च बारले कामचलाउ सरकारले य...

मंसिर २६, २०७९

जन्मकैदको सजाय भोगिरेहका रेशम चौधरीलाई रिहाइ गर्न अध्यादेश ल्याउने निर्णय सरकारले गरेपछि सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरिरहेका छन् ।  चुनावबाट फ्रेस म्याण्डेडसहितको संसद् आउ...

मंसिर २६, २०७९

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न अघि बढाएको अध्यादेशमार्फत कानून संशोधनको प्रक्रियाप्रति चौतर्फी विरोध भइरहेको छ ।  आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्य...

मंसिर २६, २०७९

नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुननरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याउन...

मंसिर २६, २०७९

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न सरकारले अध्यादेश जारी गरेको हो ।  आइ...

मंसिर २६, २०७९

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशको विरोध गरेका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो...

मंसिर २६, २०७९

सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याउनु परेको बताएको छ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक समूहला...

मंसिर २६, २०७९

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्ने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएका छन् । उनले ‘संविधानको रक्ष...

मंसिर २६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले तत्काल अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै उनले अध्यादेशबारे पार्टीभित्र कुनै पनि प्रकारको छलफल नभएको प्रष्ट पारेका छन् ।  सरकार...

मंसिर २६, २०७९

नेकपा एमालेको नेता भीमबहादुर रावलले गठबन्धन सरकारले निहित स्वार्थका लागि अध्यादेश ल्याउन खोज्नु देश र जनताप्रतिको धोका भएको बताएका छन् । सोमवार सामाजिक सञ्जालमा सन्देश लेख्दै नेता रावलले प्रधानमन्त्री देउवाको वि...

असोज १४, २०७९

सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएक...

बैशाख २५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुई वटा अध्यादेश जारी गरेकी छन् ।  औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश उनले जारी गरेकी हुन् ...