×

मंसिर १९, २०७९

मानिसले प्रकृतिको नियमविरुद्ध गए के हुन्छ ? पक्कै पनि त्यसले समस्या निम्त्याउँछ वा जीवन नै समाप्त हुन्छ । बारामा यस्तै एउटा घटना भएको छ । एक जना १३ वर्षीय बालकले आफूसँग अप्राकृतिक मैथुन गरेका युवकको हत्या गरेका ...