×

असार १६, २०७९

एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् ।  त्यहाँ उनले अहिलेको च...