×

भदौ २३, २०७९

अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) ले एक साताअघि आफ्नो अंग्रेजी पत्रिका भोइस अफ खोरासानमा भारत र चीनलाई धम्की दिँदै प्रकाशित गरेको सामग्रीले दक्षिण एसियामा बल्झिएको स...