×

मंसिर १७, २०७९

प्रतिनिधिसभातर्फ स्याङ्जाको दुवै क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । क्षेत्र नम्बर १ मा  कांग्रेसका राजु थापा र २ मा  पार्टी उपसभापतिसमेत रहेका धनराज गुरुङ विजयी भएका हुन् ।  क्षेत्...

मंसिर १३, २०७९

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।  मुख्यमन्त्रीसहित...

मंसिर ५, २०७९

हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो ।  ह...

मंसिर ४, २०७९

मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । मोरङको उत्तरी क्षेत्रमा  सहजरूपमा यातायात आवतजावत नहुने र अन्य जिल्लाको बाटो भएर मतपेटिका ल्याउनुपर्ने भएकाले सोमबारबाट मात्रै मतगणना शुरू गर्न सकिने जिल्ला नि...

मंसिर ४, २०७९

रुपन्देहीमा ५ वटै निर्वाचन क्षेत्रको मतगणना फरक फरक ठाउँमा हुने भएको छ । यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाम भैरहवामा गरिँदै आएको थियो । निर्वाचन कार्यालय रूपन्देहीकाअनुसार क्...

मंसिर ३, २०७९

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान सुरु हुनेछ । मतदान बेलुका ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब द...