×

असार ५, २०७९

 केही दिनअघि नेपालीको भान्छामा प्रयोग गरिने नुनमा आयोडिनको मात्रा बढी भएको खबर सनसनीपूर्ण रूपमा चर्चामा आयो । नेपाली वैज्ञानिकहरूले गरेको एक अध्ययनमा नेपालीको भान्सामा प्रयोग गरिने नुनमा आयोडिनको मा...