×

साउन २४, २०७९

विराटनगरमा विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो ।  हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ...