×

कात्तिक १७, २०८०

इरानको उत्तरी प्रान्त गिलानमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ३२ पुगेको इरानी विद्यार्थी समाचार संस्था (आईएसएनए) ले जनाएको छ । उक्त आगलागीका कारण अन्य १७ जना घाइते भएका समाचारमा उल्लेख ...

चैत ३, २०७९

इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार सम...

फागुन २८, २०७९

दशकौंदेखि शत्रुता गरिरहेका पश्चिम एसियाका दुई मुलुक साउदी अरब र इरानबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने सहमति बनेको छ ।  शुक्रवार (१० मार्च) चीनको मध्यस्थतामा यी दुई मुलुकले कूटनीतिक...

फागुन २७, २०७९

इरानसँग सम्बन्ध पुनस्थापना गर्ने साउदी अरबको आश्चर्यजनक कदमले इजरायलसँगको उसको नाजुक कूटनीतिक सम्बन्धमा नयाँ र जटिल तह थपेको विश्लेषकहरूले बताएका छन् । रियाद र तेहरानले सात वर्ष लामो सम्बन्ध विच्छेदपछि दुई मह...

फागुन २२, २०७९

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताएका छन् । इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेख...

मंसिर २६, २०७९

पश्चिमी इरानी प्रान्त चहरमहल र बख्तियारीमा सोमबार एउटा मिनीबसमा आगलागी हुँदा नौ यात्रु घाइते भएको इरानी विद्यार्थी समाचार एजेन्सी (इसएनए) ले जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान ६:३० बजे नकनेहबाट देहकान...

मंसिर २०, २०७९

इरानको मर्काजीमा विदेशबाट नेतृत्व गरेको "सबोटेज नेटवर्क" का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।   गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्...

असोज ६, २०७९

कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । २२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ’अनुचित&rsqu...

असोज ४, २०७९

इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले आफ्नो देश लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी स...

भदौ २५, २०७९

युरोपेली शक्तिराष्ट्रहरूले आणविक सम्झौताको खोजीमा इरानको इमान्दारितामाथि ‘गम्भीर शङ्का’ व्यक्त गरेका छन् । तेहरानको अडानले सन् २०१५ को सम्झौता पुनस्र्थापनाको सम्भावनालाई खतरामा पार्ने चेतावनी उनीह...

भदौ १९, २०७९

रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्। एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमा...

भदौ १२, २०७९

इरानले अमेरिका तथा युरोपेली मुलुकहरूसँग गरेको आणविक सम्झौता सन् २०१८ मा तत्कालीन डोनल्ड ट्रम्प प्रशासनले धुजाधुजा बनाएको भए पनि अमेरिका त्यसमा पुनः जोडिन लागेको खबरहरू आएका छन् ।  गत १६ महिनादेखि उक्...

साउन ४, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगलवार (१९ जुलाई) देखि इरानको भ्रमणमा छन् । युक्रेनविरुद्ध युद्ध शुरू गरेदेखि दोस्रोपटक पुटिन विदेश भ्रमणमा गएका हुन् । पहिलो भ्रमण उनले ताजिकिस्तानको गरेका थिए । पुटिनले भ्र...

चैत २३, २०७८

भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउने इरानी आणविक प्रमुखले बुधबार बताएका छन् । सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतामा औपचारिक रूपमा आणविक हतियार घटाउ...